विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

सम्बन्धित सामग्री

कर्णालीमा मन्त्री छनोटमा सकस

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्री छनोटमा सकस देखिएको छ । सरकार बनाउन गृहकार्य थालनी गरे पनि मन्त्रालय बाँडफाँटमा भागवण्डा नमिलिरहेको हो ।  बिहीबार नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा र अन्य दुई जना विना विभागीय मन्त्रीले

चार हजारभन्दा बढी मतले गिरिराजमणि पोखरेल विजयी #NepalVotes #NepalElection2017

माओवादी केन्द्रका नेता एवम् विना विभागीय मन्त्री गिरिराज मणि पोखरेल विजयी भएका छन्। महोत्तरी क्षेत्र नम्बर १ बाट पोखरेलले २३७७६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी लक्ष्मी महोतोले १९४९२ मत प्राप्त गरिन्। यस्तै यहाँ नेपाली कांग्रेसका सीताराम भण्डारीले ९४७५ मत ल्याएका छन्।