कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा
मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।...