थाइरोइड रोगीका लागि दालचीनी निकै फाइदाजनक, सेवन गर्ने तरिका जान्नुहोस्

 हामीमध्ये धेरैले दालचीनी खान्छौं । दालचीनी एउटा अचम्मको मसला हो जुन स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ । दालचीनी यसको औषधीय गुणहरूका लागि परिचित छ, जसले धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । आयुर्वेदका अनुसार पनि दालचीनीलाई परम्परागत औषधिमा धेरै रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ । दालचीनीको सेवन तौल घटाउन, ब्लड सुगर र ब्लडप्रेसर नियन्त्रण गर्नका साथै मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक हुन्छ ।तर के तपाईलाई थाहा छ, दालचीनी थाइराइड रोगीहरुका लागि पनि निकै लाभदायक हुन सक्छ । था

सम्बन्धित सामग्री

धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्

रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।

दैनिक ओखर खाँदा पुरुषका थुप्रै समस्या हट्ने, खाने सही तरिका के त ?

ओखर एक प्रकारको ड्राइ फ्रुट हो जसमा ओमेगा थ्री हुन्छ । धेरैजसो मानिस यसको सेवन स्न्याक्सको रुपमा गर्छन् । ओखरमा एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । ओखर खानु पुरुषका लागि निकै लाभदायक हुन्छ । पुरुषमा स्पर्म काउन्ट बढ्नेदेखि तालुपनाको समस्या कम गर्न ओखर निकै सहयोगी हुन्छ । ओखरलाई तपाईं विभिन्न तरिकाले आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यद्यपि, विशेषज्ञका अनुसार ओखरको एउटा निश्चित मात्रा मात्रै सेवन गर्नुपर्छ नभए पेटमा समस्या हुनसक्छ । यो लेखमा पुरुषका लागि ओखर खानुका फाइदा र यो खाने सही तरिकाब

अण्डा खाने सही तरिका

अण्डालाई पौष्टिक खानेकुराको श्रेणीमा समावेश गरिएको छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। प्रोटिनका अलावा अण्डामा भिटामिन बी १२, भिटामिन ए, एमिनो एसिड, आइरन, फोलेट, बायोटिन, भिटामिन डी, सोडियम जस्ता पोषक तत्त्व पनि पाइन्छ । अण्डालाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसका साथै सही तरिकाले अण्डाको सेवन गर्नाले तौल बढ्ने र तौल घटाउन दुवैमा फाइदा हुन्छ । धेरै फाइदा भए पनि यदि तपाईले अण्डालाई सही तरिकाले सेवन गर्नुभएन भने तपाई यसको स्वास्थ्य लाभबाट वञ्चित हुन सक्नुहुन्छ ।अण्डा खाने सबै

बासी दालको सेवन हुुनसक्छ खतरनाक

नेपालको भान्सा धेरैजसोको भोजनमा दाल पाक्ने गर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । तर, यही दाल जब बासी हुन्छ, स्वास्थ्यका लागि हानिकारकसमेत हुनसक्छ । भारतकी डाइटियिन तथा न्युट्रिसियन शिल्पा मित्तलले दाल सेवनको नोक्सानी र दाल खाने सही तरिका बताएकी छिन् ।बासी दालले बिरामी बनाउन सक्छदाल हाम्रो भोजनको महत्वपूूर्ण हिस्सा हो । प्रोटिनले भरपूर दाल सबै घरमा बन्ने गर्छ । कयौँ घरमा दुई छाकका लागि एकैपटक दाल बनाइन्छ । बचेको दाल पुनः प्रयोग गर्दा कुनै हानी त हुन्नँ तर यो प्रयोग गर्ने तरिका भने सही हुनु

सक्कली र नक्कली दूध कसरी चिन्ने ? तरिका थाहा पाउनुहोस्

शरीरलाई स्वास्थ्य राख्न नियमित दूध पिउनु लाभदायी हुन्छ तर बजारबाट ल्याउने तयारी दूध अशुद्ध हुन पनि सक्छ । यस्तोमा नक्कली दूध कसरी छुट्टाउने त ? दूधको गुणस्तर दूध दिने प्राणी, त्यसले सेवन गर्ने खानेकुरा र त्यसको प्रजाति आदिमा निर्भर हुन्छ । लोकल गाईको दूध बढी स्तरीय मानिन्छ । यस्तै खुल्ला चरनमा छाडिने गाई, भैँसीको पनि दूध […]

केवल १ अमलाले पुरा गर्छ शरीरको भिटामिन सीको आवश्यकता तर यसरी खानुपर्छ

अमलालाई अमृत फल भनिन्छ । यसको सेवन भिटामिन सी प्राप्तिको उत्तम तरिका पनि हो । तर कतिपयलाई यो कसरी खाने भन्ने सही तरिका नै थाहा छैन । जसका कारण उनीहरुलाई यसको पूरा फाइदा नै मिल्दैन । भारतकी डाइटिसियन तथा न्यूट्रिसनिस्ट शिल्पा मित्तलले अमला खाने सही तरिकाबारे जानकारी दिएकी छिन् । केबल एक अमला पर्याप्तशिल्पा मित्तल भन्छिन्, ‘कयौँ मानिस अमलाको अचार, क्यान्डी, तितौराको सेवन शरीरमा भिटामिन सी प्राप्त गरोस् भनेर पनि खाने गर्छन् । तर यो तरिका सही होइन । अमलाको पुरा लाभ लिनका लागि अमला क

याद राख्नुस्, दाँतलाई स्वस्थ र मजबुत बनाइराख्ने यी ६ तरिका

हामी सबैले नियमित रूपमा आफ्नो दाँतलाई सफा गरिरहेका हुन्छौं । बजारमा पाइने विभिन्न किसिमका टुथपेस्टहरू प्रयोग गरी नियमित दाँत सफा गरिरहेका पनि हुन्छौं । तर के यतिले मात्रै हाम्रो दाँत स्वस्थ हुन्छ त ? दाँत नियमित सफा गर्नाले मात्रै दाँत मजबूत हुन्छ त ?  यहाँ हामीले दाँतलाई स्वस्थ र मजबूत बनाउनका लागि आवश्यक केही विधिहरू चर्चा गर्दैछौं ।  यी हुन् दाँतलाई स्वस्थ र मजबूत राख्ने ६ तरिका १. चिनिजन्य वस्तुको कम सेवन दाँतलाई स्वस्थ राख्नका लागि चिनिजन्य वस्तुको कम सेवन गर्नुपर्छ । खानेकुरा तथा पेय पदार्थमा प...

औषधि सेवन गर्ने प्रभावकारी तरिका के हो ?

हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौ । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ । किनभने हाम्रो …

महिनावारी पर सार्न अपनाउनुस् यी ८ प्राकृतिक तरिका

साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट बच्नका लागि प्राकृतिक तरिका अपनाएर महिनावारी पर सार्न सक्नुहुन्छ ।   नेशनल इन्स्टिच्युट ...