दैनिक ओखर खाँदा पुरुषका थुप्रै समस्या हट्ने, खाने सही तरिका के त ?

 ओखर एक प्रकारको ड्राइ फ्रुट हो जसमा ओमेगा थ्री हुन्छ । धेरैजसो मानिस यसको सेवन स्न्याक्सको रुपमा गर्छन् । ओखरमा एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । ओखर खानु पुरुषका लागि निकै लाभदायक हुन्छ । पुरुषमा स्पर्म काउन्ट बढ्नेदेखि तालुपनाको समस्या कम गर्न ओखर निकै सहयोगी हुन्छ । ओखरलाई तपाईं विभिन्न तरिकाले आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यद्यपि, विशेषज्ञका अनुसार ओखरको एउटा निश्चित मात्रा मात्रै सेवन गर्नुपर्छ नभए पेटमा समस्या हुनसक्छ । यो लेखमा पुरुषका लागि ओखर खानुका फाइदा र यो खाने सही तरिकाब

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगञ्ज : आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता आयोजना हुने भएको छ।नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता गरिन लागेको हो। घरवास (होमस्टे) संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने बताए। उनले प्रतियोगितामा ४ मिनेटमा १ किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए।२०५ जना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने ब

आँप कति खाने ?

अहिले फलहरुको राजा आँपको सिजन हो । बजारमा थरीथरीका आँप किन्न पाइन्छ । आँप खाँदा स्वादिलो हुनुकासाथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खाँदा यसले उल्टै शरीरलाई नै असर गर्छ। आँप खाने तरिका पनि फरकफरक हुन्छ । आँपलाई काटेर, जुस बनाएर वा अचार बनाएर पनि खान मिल्छ । तर बजारबाट किनेर ल्याएको आँप खानुअघि कम्तीमा १२ घण्टा सफा पानीमा डुबाएर राख्नु पर्छ । बजारमा विषादी प्रयोग गरेर पकाएका आँप पनि भेटिन्छन् । आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने स...

अण्डा कति खाने? कसरी खाने?

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?

अण्डा खाने सही तरिका

अण्डालाई पौष्टिक खानेकुराको श्रेणीमा समावेश गरिएको छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। प्रोटिनका अलावा अण्डामा भिटामिन बी १२, भिटामिन ए, एमिनो एसिड, आइरन, फोलेट, बायोटिन, भिटामिन डी, सोडियम जस्ता पोषक तत्त्व पनि पाइन्छ । अण्डालाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसका साथै सही तरिकाले अण्डाको सेवन गर्नाले तौल बढ्ने र तौल घटाउन दुवैमा फाइदा हुन्छ । धेरै फाइदा भए पनि यदि तपाईले अण्डालाई सही तरिकाले सेवन गर्नुभएन भने तपाई यसको स्वास्थ्य लाभबाट वञ्चित हुन सक्नुहुन्छ ।अण्डा खाने सबै

कस्ता रोगीले के फलफूल खाने ?

आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम  छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले क...

खाने कसरी ? यी हुन् सात सही तरिका

काठमाडौँ– संस्कृतिमा हामी जे-जति चीजहरू गर्छौँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्; १ कति खाने र कति पटक खाने ? अध्ययनहरूबाट यो पत्ता […]

दशैंको टीका लगाउने तरिका

काठमाडौं, २९ असोज । आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने तरिका यस्तो छः टिका लगाउने मान्छे पूर्व फर्कने लगाइदिने मान्छे पश्चिम फर्कने विशेष तरिकाले पञ्चतव्ये खाने सुनपानी खाने चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई […]

दशैँमा मासु खाने सही तरिका

काठमाडौँ– दशैँ भन्ने बित्तिकै मान्यजनको हातको टीका र आशिर्वाद पछि राम्रो खाने र राम्रो लाउने चाडको रुपमा मानिन्छ । दशैँको खानपानको विशेष महत्व छ । माछामासु खानेहरुकालागि मासु विनाको दशैँ खल्लो हुनसक्छ । दशैँमा खाने मासुमा खसीको मासु त्यसमा पनि पक्कु लोकप्रिय छ । त्यसबाहेक कुखुरा, रागा, बोका, च्याङ्ग्रा, हास, माछा लगायत थरीथरीका मासु खाने […]

खाने तरिका

बाघ अनि बिरालोले, लुछीलुछी खान्छन्, पुतलीले फूलको रस, चुसीचुसी खान्छन्। छन् यहाँ जनावर अनेक थरिका, खाना खाने यिनीहरूको, अनेक तरिका।...

'कर्णालीमा खानाको कमीले हैन, खाने तरिका नजानेर पोषण समस्या छ'

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा खानेकुराको अभाव भएर कुपोषणको समस्या नआएको स्पष्टीकरण दिएका छन्। कर्णाली प्रदेशको योजना आयोगद्वारा बहुक्षेत्रीय पोषण योजनाअन्तगर्गत कर्णाली प्रदेश सरकार र सरोकारवाला निकायसँगको अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले कर्णालीबासीले खाना खाने तरिका सिक्नुपर्नेमा जोड दिए। ‘कर्णालीमा अहिले सबैभन्दा बढी पोषणको समस्या भएको भनिएको छ’, शाहीले भने, ‘यहाँ खाने कुराको कमी भएर कुपोषण हुनेभन्दा पनि खाने त