ढल्किंदो उमेरको रफ्तारलाई कम गर्न वा बुढ्यौलीपनालाई घटाउनका लागि मानिसले के के सम्म गर्दैन ! कोही जिमखाना गएर व्यायाम गर्छन् त कसैले प्राकृतिक चिकित्साको सहारा लिन्छन् । मानिसहरु प्लास्टिक सर्जरीदेखि पौष्टिक चिजहरुको सेवन गर्ने सम्मका तरिकाहरु अपनाउँछन् आफूलाई जवान राख्नका लागि । वास्तवमा बढ्दो उमेरलाई जोकोहीले रोक्न चाहन्छ । यद्यपि यो एउटा यस्तो सत्य हो […]