सक्कली र नक्कली दूध कसरी चिन्ने ? तरिका थाहा पाउनुहोस्

शरीरलाई स्वास्थ्य राख्न नियमित दूध पिउनु लाभदायी हुन्छ तर बजारबाट ल्याउने तयारी दूध अशुद्ध हुन पनि सक्छ । यस्तोमा नक्कली दूध कसरी छुट्टाउने त ? दूधको गुणस्तर दूध दिने प्राणी, त्यसले सेवन गर्ने खानेकुरा र त्यसको प्रजाति आदिमा निर्भर हुन्छ । लोकल गाईको दूध बढी स्तरीय मानिन्छ । यस्तै खुल्ला चरनमा छाडिने गाई, भैँसीको पनि दूध […]