हामी सबैले नियमित रूपमा आफ्नो दाँतलाई सफा गरिरहेका हुन्छौं ।
बजारमा पाइने विभिन्न किसिमका टुथपेस्टहरू प्रयोग गरी नियमित दाँत सफा गरिरहेका पनि हुन्छौं । तर के यतिले मात्रै हाम्रो दाँत स्वस्थ हुन्छ त ? दाँत नियमित सफा गर्नाले मात्रै दाँत मजबूत हुन्छ त ?
यहाँ हामीले दाँतलाई स्वस्थ र मजबूत बनाउनका लागि आवश्यक केही विधिहरू चर्चा गर्दैछौं ।
यी हुन् दाँतलाई स्वस्थ र मजबूत राख्ने ६ तरिका
१. चिनिजन्य वस्तुको कम सेवन
दाँतलाई स्वस्थ राख्नका लागि चिनिजन्य वस्तुको कम सेवन गर्नुपर्छ । खानेकुरा तथा पेय पदार्थमा प...