काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएकोप्रति नेपाल बार एशोसियसनले आपत्ति जनाएको छ। संसद सचिवालयका एक जना कर्मचारीले जबराको निलम्बन फुकुवाको पत्र पठाउने कार्य कानुनविपरीत भएको बारको ठहर छ। बारले भनेको छ, ‘आफ्नो पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी निलम्बित प्रधानन्यायाधीश […]