संवैधानिक इजलासमा संसदका महासचिवको जवाफ : प्रतिनिधि सभाको कार्यकाल सकिएपछि महाभियोग निष्क्रिय हुन्छ

काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको कार्याकाल समाप्त भएको हुनाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी हुने बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गर्दै गौतमले नयाँ प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भइसकेकाले महाअभियोग प्रक्रिया पनि निष्क्रिय हुने बताएका हुन्। 'नेपालको संविधानको धारा ११ को उपधारा…