संसद सचिवालयको पत्र कार्यान्वयन गर्न सर्वोच्चले गर्‍यो आनाकानी, उल्टै स्पष्टीकरण माग

काठमाडौँ- सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग प्रस्ताव निष्प्रभावी रहेको भनी संसद सचिवालयले पठाएको पत्रबारे थप स्पष्टीकरण सोधेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले गत फागुन १ गते संसद सचिवालयको पत्रअनुसार कार्यसम्पादनबाट बञ्चित रहेका प्रधान न्यायाधीश राणाको महाअभियोग प्रस्ताव कुन कानुनका आधारमा निष्प्रभावी भएको हो भनी थप स्षष्टताको माग संसद सचिवालयसँग गरेको छ। उक्त महाअभियोग […]

सम्बन्धित सामग्री

नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार …

मेयर बालेनलाई तत्काल स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश - NepaliPatra

काठमाडौँ। काठमाडौँ महानगरपालिका मेयर बालेन शाहसँग स्पष्टीकरण नसोध्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले मेयर बालेनसँग स्पष्टीकरण माग नसोध्न आदेश दिएको हो। स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेश छलफलका लागि आगामी मंगलबार दुबै पक्षलाई बोलाएको छ। काठमाडौं महानगरपालिका–९ मा नागरिक उड्डयन प्राधिकरणको […]

नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।