संसद महासचिवलाई सर्वोच्चको प्रश्नैप्रश्न, 'कुन कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भयो भनेर उल्लेख गर्नुभयो?'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंसिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी संघीय संसद सचिवालयमा निवदेन दिएका थिए। यही मंसिर २७ गते अनिवार्य अवकास पाउन लागेका जबराले निवेदन दिएपछि मंसिर २१ गते (आजै) संघीय संसद सचिवालयले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी भएको निर्णय गर्‍यो। सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथि…

सम्बन्धित सामग्री

चोलेन्द्र प्रकरणमा संसद सचिवालयद्वारा सर्वोच्चलाई जवाफी पत्र पेश

काठमाडौँ- सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको सम्बन्धमा पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफ अहिले दिनुनपर्ने संघीय संसद् सचिवालयले जनाएको छ । निलम्बित प्रधानन्याधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद सचिवालयले सर्वोच्च अदालतलसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्लाई पत्र पठाएको थियो । संघीय संसद सचिवालयका महासचिव […]

संवैधानिक इजलासले संसद महासचिवको पत्र कार्यान्वयन गर्न किन मनासिब देखेन?

काठमाडौं : सर्वोच्च अदालतले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश ‍चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी हुने पत्रको कानुनी आधार नखुलेको जनाएको छ। बुधवार संघीय संसद् सचिवालयका महासचिव गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो। पत्र पाएपछि जबरा पनि सर्वोच्च जाने तयारीमा थिए। सो पत्रविरुद्ध परेको…

सर्वोच्चको चार प्रश्न- महाभियोग कुन आधारमा निष्प्रभावी ?

संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराउँदै पत्र पठाएपछि सर्वोच्च अदालतले महाअभियोग प्रस्ताव कुन संवैधानिक वा कानूनी व्यवस्थाले निष्प्रभावी भएको भनी प्रश्न उठाएको छ । बुधबार बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी …

महाअभियोग निष्प्रभावीको पत्र संसद सचिवालयको विकृतिः भीम रावल

काठमाडौँ– महाअभियोगपछि निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा काममा फर्किन पाउने गरी संसद सचिवालयले पत्राचार गरेपछि एकाएक राजनीति तरंगित भएको छ। प्रतिनिधिसभाका लागि नयाँ सदस्य चुनिएको भन्दै महाअभियोग प्रस्तावका कारण भएको राणाको निलम्बन निष्प्रभावी भएको पत्र प्राप्त भएको भन्दै राणाले बुधबार सर्वोच्च फर्कने तयारीमा गरेका थिए। संसद सचिवालयको पत्र कार्यान्वयन गर्न सर्वोच्चले भने आनाकानी गरेर […]

महाअभियोग निष्प्रभावी भएको संसद सचिवालयको पत्रमा बारको आपत्ति

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएकोप्रति नेपाल बार एशोसियसनले आपत्ति जनाएको छ। संसद सचिवालयका एक जना कर्मचारीले जबराको निलम्बन फुकुवाको पत्र पठाउने कार्य कानुनविपरीत भएको बारको ठहर छ। बारले भनेको छ, ‘आफ्नो पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी निलम्बित प्रधानन्यायाधीश […]

संसद महासचिवको पत्र अवैधानिक र गैरकानूनी : देव गुरुङ

२१ मंसिर, काठमाडौं । संसदको महाअभियोगपछि निलम्बित अवस्थामै रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काममा फर्किन पाउने गरी संसद सचिवालयका महासचिवले पत्राचार गरेका छन् । नयाँ प्रतिनिधिसभाको चुनाव भइसकेको भन्दै उनले महाअभियोग प्रस्तावका कारण भएको चोलेन्द्रको निलम्बन निष्प्रभावी भएको पत्र लेखेपछि राणा सर्वोच्च फर्किएर काम थाल्ने तयारीमा छन् । राणामाथि महाअभियोग ल्याउन सक्रियमध्येका एक नेकपा माओवादी केन्द्रमा […]

महाअभियोग निष्प्रभावीको माग गर्दै चोलेन्द्रले संसद सचिवालयमा निवेदन दिएका थिए

काठमाडौँ–निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग निष्प्रभावी भएको जानकारी माग गर्दै संघीय संसद सचिवालयमा निवेदन पेस गरेपछि सचिवालयले निष्प्रभावी भएको पत्र पठाएको छ। राणाले संघीय संसद सचिवालयका महासचिवलाई मंगलबार निवेदन दिँदै संसदको कार्यकाल समाप्त भइसकेको हुँदा महाभियोग निष्प्रभावी भएकोले प्रधानन्यायाधीशको नियमित काम गर्न पाउनुपर्ने उल्लेख गर्दै पत्र पठाएका थिए। उनले नियमित कार्यसम्पादन गर्न सम्बन्धित निकायहरूलाई जानकारी […]