रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन सहमत

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार तेहरानमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ । दुवै …

सम्बन्धित सामग्री

यी हुन् सबैभन्दा हरितगृह ग्यास उत्सर्जन गर्ने देश, नेपाल जलवायुको उच्च जोखिममा

चीन, अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, इन्डोनेसिया, रूस, ब्राजिल, जापान, इरान र क्यानाडा रहेका छन् ।

अमेरिका घेर्ने गठबन्धनमा छन् चीन, इरान, रूस र उत्तरकोरिया

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गत साता प्रतिवेदन सार्वजनिक गर्दै सन् १९४८ पछिको विश्व व्यवस्था धरापमा रहेको बताएको थियो। विश्वका केही शक्तिराष्ट्रका हठका कारण दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थामा जोखिम थपिएको उसको प्रतिवेदनमा उल्लेख छ। …

इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता

तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात मार्गको एक भागको रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । इरानका […]

रूस र इरानबीच भयो यस्तो सहमति

एजेन्सी । रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

एसियाबाट विश्वकप खेल्ने चार टिम छानिए

दक्षिण कोरिया र साउदी अरेबिया गएराति विश्वकप २०१८ खेल्न छानिएसँगै एसिया क्षेत्रबाट विश्वकप खेल्ने सबै देश टुंगो लागेको छ। एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले रूस विश्वकपमा स्थान पक्का गरेका छन्। यो सँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ। यसअघि इरान र जापानले विश्वकपमा स्थान…

एकताको अभावले पार्क चिन्तित

दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ।

अमेरिकी सिनेटद्वारा रूस, इरान र कोरियामा नाकाबन्दी लगाउने प्रस्ताव पारित

अमेरिकी सिनेटले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरिरहेका भएपनि सिनेटले यी तीन देशमा नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो। प्रस्तावको पक्षमा ९८ र विपक्षमा २ मत परेको थियो। यसै साता यो प्रस्ताव अमेरिकी संसदको तल्लो सदनले पारित गरी सिनेटमा पठाइएको थियो। राष्ट्रपति ट्रम्पको हस्ताक्षरका लागि…

रूस, इरान र कोरियामा नाकाबन्दी लगाउने प्रस्ताव अमेरिकी संसदद्वारा पारित

अमेरिकी संसदको तल्लो सदनले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरिरहेका भएपनि सदनले यी तीन देशमा नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो। मंगलबार यसका लागि मतदान भएको थियो। कुल ४२२ मतदानमध्ये बिधेयकको पक्षमा ४१९ र विपक्षमा ३ मत परेको थियो। यो नयाँ प्रतिबन्धले अमेरिका र रूसको…

भारतको आफ्नै नयाँ सिल्करोड - Karobar National Economic Daily

बेल्ट एन्ड रोड इनिसिएटिम (बीआरआई) बाट चीनले भारतलाई घेराबन्दी गरेकाले महादेश पार गर्ने आफ्नै योजना बनाएको छ । यसलाई नर्थ–साउथ ट्रान्स्टपोर्ट करिडोर (एनएसटीसी) भनिन्छ । यसले भारतलाई इरान, रूस, ककेसस…