एजेन्सी । रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।
काठमाडौँ - रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको छ ।
सम्झौताअनुसार दुबैतर्फका बराबर सङ्ख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थ...
काठमाडौँ - रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको छ ।
सम्झौताअनुसार दुबैतर्फका बराबर सङ्ख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थ...
काठमाडौं । रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराएका हुन् । मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा […]
येरेवान: आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्। दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ। आर्मेनियाका प्रधानमन्त्रीले अजरबैजानमा भएको आक्रमणमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन्। यसैबीच रातभरको गोलाबारीपछि आर्मेनिया र रूस दुवै अब सीमामा स्थिति स्थिर गर्न सहमत भएका छन्।आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मङ्गलबार आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसँग वार्ता गरेको बताएका छन्। दुवै नेताले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमति जनाएका छन् ।आर्मेनिय
रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार तेहरानमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ । दुवै …
रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद
काठमाडौं, २१ फागुन । रूसले युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ । यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट […]
एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउन क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड) गठबन्धन बनाएका अमेरिका र भारतलाई चुनौती दिन रूस र चीनले पनि रिजनल सेक्युरिटी डायलग प्लेटफर्म (आरएसडीपी) गठन प्रस्ताव राखेका छन्। चीनको दक्षिणी शहर गुइलिनमा चीनका विदेशमन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेइ लाव्रोभबीच यो गठबन्धन बनाउन सहमति भएको हो।क्षेत्रीय टकराव लिन झुण्ड झुण्ड बनाएको भन्दै दुई देशका विदेशमन्त्रीहरूले अमेरिकामाथि कटाक्ष समेत गरेका छन्। मार्च १२ तारिखमा क्वाड शिखर सम