इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता

तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात मार्गको एक भागको रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । इरानका […]

सम्बन्धित सामग्री

हेलमण्ड नदीको पानी बाँडफाँडले चर्कियो इरान र अफगानिस्तानबीच विवाद

लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ। सीमाबाट बग्ने हेलमण्ड नदीको पानी बाँडफाँड न्यायिक नभएको भन्दै तालिबान सरकारले नदीको बाँधमा आफ्ना लडाकु परिचालन गरेपछि दुई देशबीच द्वन्द्व चर्किएको हो। इरानले सबै पानी अफगानिस्तानले लगेर आफ्नो भागमा ४ प्रतिशत पानीमात्रै छोडेको र नहर सुख्खा भइसकेको बताएको छ । इरानी राष्ट्रपति इब्राहिम रईसीले गत मे महिनामा तालिबान सरकारलाई पानी सम्बन्धी सम्झौता सम्मान नगरे खराब परिणाम भोग्नुपर्ने चेताव

साउदी–इरान मेलमिलाप र मध्यपूर्वका सम्भावना

यही २६ फागुनमा साउदी अरेबिया र इरानले द्विपक्षीय सम्बन्धलाई ब्युँताउने सम्झौता गरेका छन् । यो सम्झौता आवश्यकता एवं इच्छा दुवैको उपज हो । मुलुकका रूपमा दुवैलाई ठूलो क्षति गराइरहेको र मध्यपूर्वमा विनाशकारी...

इरान र बेलारुसबीच सहयोग सम्झौता

एजेन्सी । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इरान र बेलारुसबीच सहयोग सम्झौता

तेहरान, ३० फागुन । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेका इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा […]

इरान र अफगानिस्तानबीच पारस्परिक व्यापार वृद्धिका लागि भयाे सहमति

एजेन्सी- इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन्। दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ। शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्नेछ। इरान भ्रमण गरेको अफगान प्रतिनिधिमण्डलले छिमेकी देशबाट तीन लाख ५० हजार टन तेल खरिद गर्न इरानी कम्पनीसँग शनिबार सम्झौता गरिएको […]

इरान–अफगानिस्तान सहकार्यका निम्ति सहमत

इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन्। दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ। शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले इरानबाट तीन लाख ५०...

इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने

कठमाडौं । इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने भएको छ । यसका लागि तेहरानका विदेश मन्त्री होसेन अमिर अब्दुल्ला हियान वार्ताका लागि आज (मंगलबार)मस्को जानुहुने भएको छ। इरान र रुसबीच पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि सम्बन्ध टुटेकोथियो । अष्ट्रिायाको भियनामा भएको दश महिने वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई […]

इरान र अन्य ६ देशबीचको परमाणु वार्ता स्थगित

एजेन्सी।इरान र विश्वमा ६ देशबीच २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्न भन्दै भइरहेको वार्ता स्थगित भएको छ। सम्झौताका केही विषयमा असहमति कायमै रहेका बेला वार्ता स्थगित भएको हो। इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानी टेलिभिजनलाई भने,‘हामी सम्झौतामा पहिलेभन्दा नजिक छौं। तर अझै केही विषयमा अहसमति छन् र म तेहरान फर्किदैछु।’ यद्यपि दुवै पक्षबीच पुनः वार्ता हुने बताइएको छ।

'इरान आणविक सम्झौता'मा अमेरिका पुन: फर्कने संकेत

विश्वशक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन्। शुक्रबार शुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भव भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ।सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग महत्वपूर्ण आणविक सम्झौता गरेका थिए। तर, बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट अमेरिकालाई कुन

इरान सम्झौता बचाउन ‘सकारात्मक संकेत’ चाहिन्छ : मर्केल

६ फागुन, काठमाडौं । जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा फर्किन इरानले विश्वास दिलाउनु पर्ने बताएकी छन् । इरानका राष्ट्रपति हसन रौहानीसँगको फोनवार्तामा उनले यस्तो विचार राखेकी हुन् । इरानले अमेरिकालाई न्युक्लियर सम्झौतामा फर्किन आगामी सातासम्मको म्याद दिएको छ । अन्यथा इरानले सन् २०१५ मा भएको सम्झौता पालना नगर्ने चेतावनी पनि […]