अमेरिकी संसदको तल्लो सदनले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरिरहेका भएपनि सदनले यी तीन देशमा नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो। मंगलबार यसका लागि मतदान भएको थियो। कुल ४२२ मतदानमध्ये बिधेयकको पक्षमा ४१९ र विपक्षमा ३ मत परेको थियो। यो नयाँ प्रतिबन्धले अमेरिका र रूसको…