अमेरिका घेर्ने गठबन्धनमा छन् चीन, इरान, रूस र उत्तरकोरिया

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गत साता प्रतिवेदन सार्वजनिक गर्दै सन् १९४८ पछिको विश्व व्यवस्था धरापमा रहेको बताएको थियो। विश्वका केही शक्तिराष्ट्रका हठका कारण दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थामा जोखिम थपिएको उसको प्रतिवेदनमा उल्लेख छ। …