युनियन लाइफले पारित गर्‍यो मर्जर प्रस्ताव

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ ।  विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन...

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको विशेष साधारण सभाद्वारा मर्जर सम्बन्धी प्रस्ताव पारित

अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर अमन हल तेस्रो तल्लामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने, गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो […]

मर्जर प्रस्ताव पारित गर्न नेरुडे लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न आगामी वैशाख १० गते विशेष साधारण सभा बोलाएको छ ।  कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्दैछ । उक्त कम्पनीले  सभा उद्योग संगठन मोरङ को सभाहलमा विहान १० बजे गर्ने छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रस्तावसँगै कम्पनीले मर्जरका लागि आवश्यक बाँकी कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारीसमेत दिनेछ । यी दुवै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका कम्पनी हुन् ।समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनीमध्ये नेरुडे लघुवित्तको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सहमति गरेका दुवै कम्पनीले अन्तिम सहमतिपछि छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरेका छन् । विशेष साधारणसभा मार्फत् मर्जरको विशेष प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू हुने छ ।

मेघापछि अरु बैंकसँग पनि मर्जर गर्ने लक्ष्यमा नेपाल इन्भेष्टमेण्ट बैंक

काठमाडौं।मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।बिहीबार काठमाडौंमा सम्पन्न साधारण सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको हो।

कुमारी र एनसीसी बैंक मर्ज प्रस्ताव पारित, मर्जरपछि २६ अर्ब चुक्ता पूँजी

कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाले एनसीसी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गरेको छ । सभाले विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक […]

२३ मंसिरमा ग्लोबल आईएमईको साधारणसभा, मर्जर सम्झौता पारित गर्ने प्रस्ताव

२९ कात्तिक, काठमाडौं । २८ कात्तिकमा बैंक अफ काठमाण्डुसँग मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेको ग्लोबल आईएमई बैंकले साधारणसभा बोलाएको छ । मर्जर सम्बन्धी सञ्चालक समितिको प्रतिवेदनलाई पारित गर्ने विशेष प्रस्तावसहित २३ मंसिरमा साधारणसभा आह्वान गरेको हो । सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) को आधारमा तयार गरिएको १:१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने […]

समाज लघुवित्त र स्वस्तिकको मर्जर ९ महिनादेखि अलपत्र

१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र […]