ग्लोबल आईएमई बैंकको साधारणसभाले गर्‍यो बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने प्रस्ताव स्वीकृत

काठमाडौं । ग्लोबल आईएमई बैंकको १६औं वार्षिक साधारणसभाले बैंक अफ काठमण्डूसँग गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित गरेको छ । २३ मंसिरमा बसेको साधारणसभाले बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । बैंकको साधारणसभाले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति र दायित्व तथा […]