२३ मंसिरमा ग्लोबल आईएमईको साधारणसभा, मर्जर सम्झौता पारित गर्ने प्रस्ताव

२९ कात्तिक, काठमाडौं । २८ कात्तिकमा बैंक अफ काठमाण्डुसँग मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेको ग्लोबल आईएमई बैंकले साधारणसभा बोलाएको छ । मर्जर सम्बन्धी सञ्चालक समितिको प्रतिवेदनलाई पारित गर्ने विशेष प्रस्तावसहित २३ मंसिरमा साधारणसभा आह्वान गरेको हो । सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) को आधारमा तयार गरिएको १:१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने […]