काठमाडौं : न्यायपरिषद्को सिफारिसमा कायममुकायम प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्व न्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि र पदबाट हटाउन परिषद्बाट गरिएको सिफारिस निर्णय सम्बन्धी सक्कल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई ब