बर्खास्तीमा परेकी न्यायाधीश रेणुका शाहबारे भएका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालतकी न्यायाधीश रेणुका शाहबारे भएका निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको छ । आज न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले नियुक्ति गर्दाको फाइल र पदबाट हटाउन गरिएको निर्णयको फाइल न्याय परिषद्बाट मगाउन आदेश गरेको हो । शाहलाई २०७५ चैत १९ मा नियुक्ति गर्दाको फाइल र असार २४ मा बर्खास्त गर्दा भएको निर्णयको...