बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा ‘सक्कल फाइल’ झिकाउन आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई नियुक्ति दिने समय भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश दिएको हो । ‘आफूले न्यायाधीश बन्ने समय सबै योग्यता पु¥याएको तर पाँच वर्ष काम गरेपछि नियत राखेर हटाइएको’ […] The post बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

जिल्ला न्यायाधीश अधिकारी बर्खास्त

काठमाडौं : न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको हो। यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरे

सर्वोच्चले माग्यो न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुईजना न्यायपरिषदको सदस्यको नाममा आदेश जारी गरेको हो । सर्वोच्चले शाहले माग गरेको अन्तरिम आदेश दिन भने […]

सर्वोच्चले न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण माग्यो

७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुईजना न्यायपरिषदको सदस्यको नाममा आदेश जारी गरेको हो । सर्वोच्चले शाहले माग गरेको अन्तरिम आदेश […]

न्यायाधीशबाट साहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।  उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेपछि कानूनी उपचारका लागि सहिले सर्वोच्चमा रिट दिएकी थिइन् ।...

बर्खास्त न्यायाधीश रेणु शाहको सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ – बर्खास्तीमा परेका उच्च अदालतकी न्यायाधीश रेणु शाहसँग सम्बन्धित निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी भएकैले सोर्समा २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषदले असार २४ गते बर्खास्त गर्न सिफारिस गरेको थियो। परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई […]

बर्खास्त न्यायाधीश रेणुका साहको रिटमा सक्कल फाइल झिकाउन आदेश

न्यायपरिषदको सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५। १२ । १९ मा र निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९।३।२४ मा न्याय परिषद्बाट गरिएको सिफारिश निर्णय सम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद सचिवालयबाट पेशीका दिन इजलास समक

सर्वोच्चको आदेशलाई सरकारको चुनौती, दोस्रो आदेश दिएकै दिन अधिकारी बर्खास्त

काठमाडौँ – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वनय नगर्न दोस्रोपटक आदेश दिएकै दिन सरकारले बर्खास्त गरेको छ। यसअघि असार २३ गते सर्वोच्चले अधिकारीलाई निलम्बन नगर्न आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयन नगरेको भन्दै अधिकारीले दायर गरेको अवहेलना मुद्दामा आदेश भएकै दिन उनलाई सरकारले पदबाट बर्खास्त गरेको हो। बिहीबार न्यायाधीश […]

बर्खास्त ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डबाट बर्खास्त भीष्मराज ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उनलाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । ढुंगानालाई किन बर्खास्त गरेको भन्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, रिट निवेदक ढुंगानाको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको छ । बोर्डको अध्यक्षमा पुनर्बहालीको माग गर्दै ढुंगानाले कात्तिक ७ गते दायर गरेका थिए । सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रक...

बर्खास्त ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डबाट बर्खास्त भीष्मराज ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उनलाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । ढुंगानालाई किन बर्खास्त गरेको भन्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, रिट […] The post बर्खास्त ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.