बर्खास्त न्यायाधीश रेणु शाहको सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ – बर्खास्तीमा परेका उच्च अदालतकी न्यायाधीश रेणु शाहसँग सम्बन्धित निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी भएकैले सोर्समा २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषदले असार २४ गते बर्खास्त गर्न सिफारिस गरेको थियो। परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई […]

सम्बन्धित सामग्री

रेणुका साहको रिटमा अन्तरिम आदेश दिइएन

न्यायपरिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।यसअघि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले गत साउन २३ मा यस रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको थियो । गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले  कार्यान्वयन गरेका थिए ।

बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा ‘सक्कल फाइल’ झिकाउन आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई नियुक्ति दिने समय भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश दिएको हो । ‘आफूले न्यायाधीश बन्ने समय सबै योग्यता पु¥याएको तर पाँच वर्ष काम गरेपछि नियत राखेर हटाइएको’ […] The post बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बर्खास्त न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश

साहमाथि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी भएको नाताले लामो समय सिटिइभिटीमा कार्यरत रहेको भए पनि पहुँचका आधारमा उच्च अदालतको न्यायाधीश बनाएको आरोप लागेको छ।...

पूर्व न्यायाधीश शाहको रिटमा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं : न्यायपरिषद्‍को सिफारिसमा कायममुकायम प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्व न्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि र पदबाट हटाउन परिषद्‍बाट गरिएको सिफारिस निर्णय सम्बन्धी सक्कल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई ब

साहलाई न्यायाधीश नियुक्त र बर्खास्त गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश

रेणुका साहलाई उच्च अदालतको न्यायाधीशबाट योग्यताको कारण देखाएर हटाउने न्याय परिषद्को निर्णयसम्बन्धी फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार साहलाई न्यायाधीशबाट हटाउने बेला गरिएको न्याय परिषद्को फाइल इजलासमा ल्याउन भनेको हो ।

न्यायाधीशबाट साहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।  उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेपछि कानूनी उपचारका लागि सहिले सर्वोच्चमा रिट दिएकी थिइन् ।...

बर्खास्त न्यायाधीश रेणुका साहको रिटमा सक्कल फाइल झिकाउन आदेश

न्यायपरिषदको सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५। १२ । १९ मा र निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९।३।२४ मा न्याय परिषद्बाट गरिएको सिफारिश निर्णय सम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद सचिवालयबाट पेशीका दिन इजलास समक