वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय बाराका करारमा कार्यरत नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुस रकमसहित पक्राउ गरेको हो।
आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले आज दिउँसो बाराको कलैयाबाट उनलाई पक्राउ गरेको आयोगको हेटौँडा कार्यालयकी प्रमुख हुमकला पाण्डेले