मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले बिहीबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी)लाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज–  मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाबिरुद्ध मंगलबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले मंगलबार मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको हो। ०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार […]

अख्तियारले विशेष अदालतमा दायर गर्‍यो एकै दिन ७ वटा भ्रष्टाचार मुद्दा

मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय बम विष्फोटमा ९ जना घाइते (सूचीसहित)

आलोक यादव, सिरहा । सिरहाको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालय लहानमा आईतबार दिउसो बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयका नायब सुब्बा शिव कुमार यादवसहित नौ जना घाइते भएका छन् । सेवाग्राहीहरु धनगढीमाइ १३ भोला बहादुर पाछे मगर र धनगढि ४ का दिनेश कुमार भण्डारीको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ । गोलबजार […] The post मालपोत कार्यालय बम विष्फोटमा ९ जना घाइते (सूचीसहित) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जग्गाधनी बेल्जियममा, मालपोतका अधिकृत र सुब्बा मिलेर बेचिदिए थानकोटको जग्गा

प्रहरीले ठगी आरोपमा मालपोत कार्यालय, कलंकीका शाखा अधिकृत दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।

मालपोत कार्यालय लगनखेलका नायब सुब्बा घूससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घूससहित पक्राउ परेका छन् ।  सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई ४० हजा...

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गर

हरिवन मालपोतका २ कर्मचारी घुससहित पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट २ कर्मचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका १ नायब सुब्बा र १ लेखापढी व्यवसायी घुस रकमसहित बिहीवार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संश...

मालपोत कार्यालय बाराका नायब सुब्बा १ लाख घुसहित पक्राउ :: Pahilopost.com

वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय बाराका करारमा कार्यरत नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुस रकमसहित पक्राउ गरेको हो। आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले आज दिउँसो बाराको कलैयाबाट उनलाई पक्राउ गरेको आयोगको हेटौँडा कार्यालयकी प्रमुख हुमकला पाण्डेले