अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गर

सम्बन्धित सामग्री

धनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

७ माघ, काठमाडौं । जग्गाधनीलाई थाहै नदिइ जग्गा बिक्री गरेको प्रकरणमा प्रहरीले उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई पक्राउ गरेको छ । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् । धनगढी जान लागेका वेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । कार्यालयमा बहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले […]

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ।