काठमाडौं,२३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायवसुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस-रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,इटहरीबाट […]