ज्योति विकास बैंकले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ ।बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । बेसीशहर नगरपालिका वडा नं. ८ लम्जुङस्थित बेसीशहर शाखाको बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र […]