काठमाडौं, ११ साउन । ज्योति विकास बैंकले असार २० गतेदेखि बिक्रिमा ल्याएको १० वर्षे अवधिको १५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १ हजार अंकित दरका उक्त ऋणपत्र वार्षिक ९ प्रतिशत ब्याजदरमा बिक्रि खुल्ला गरेको हो । बैंकले उक्त ऋणपत्रलाई ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामबाट बिक्रि खुल्ला गरेको हो । बैंकले कुल […]