काठमाडौँ, १५ पुस। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहिबार)देखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने घोषणा गरेको छ । पार्टी अध्यक्ष राउतले हिजो (बुधवार) राति विज्ञप्ती जारी गरेर १५ पुसदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो । किसानको मुद्दा बोकेर आन्दोलन सुरु गरेको पार्टीले मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको […]