मधेसकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सहमति

जनकपुरधाम – मधेसकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सात बुँदे सहमति भएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालबीच ७ बुदे सहमति भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई/मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिकमो लक्ष्य प्राप्ति गर्न […]

सम्बन्धित सामग्री

सहमति , सहकार्य र एकता,आवश्यक छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी, १५ जेठ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन् । गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न […]

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके […]

सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति, कसले के भने ?

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको हो । […]

नेपाल र अष्ट्रेलियाबीच जलस्रोतमा सहकार्य गर्ने सहमति

नेपाल र अष्ट्रेलियाबीच जलस्रोत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र अष्ट्रेलियाका परराष्ट्र तथा व्यापार मन्त्रालयकी सचिव जान एडम्स नेतृत्वको प्रतिनिधिमण्डलबीच आइतबार क्यानबेरामा...

नेपाल–बंगलादेश ऊर्जा व्यापार– ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएक

नेपाल र बंगलादेशबीच जलस्रोतका मुद्दामा सहकार्य गर्ने

‘दुवै मुलुकबीच जलस्रोतको विकास र जलस्रोतको मुद्दामा एकआपसमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने विषयमा सहमति भएको छ’, उनले भने– ‘बाढीपहिरो नियन्त्रण तथा मौसमी तथ्यांक आदानप्रदानमा पनि सहकार्य गर्ने सहमति भएको छ।’...

सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर काम गर्छु : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहमति, सहकार्य र सहअस्तित्वको अबधारणामा रहेर नगरबासीको हितमा काम गर्ने बताएकी छन्। शपथ ग्रहणपछि सुनधारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले मेयर बालेन्द्र साहसँग...

सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। सहमति, सहकार्य र एकताले मात्रै सफलता पाउने भएकाले अहंकारको भावना त्याग गर्नु जरुरी रहेको उनले बताए।...

राष्ट्रिय शक्तिबीच मेलमिलाप, सहमति र सहकार्य सदैव आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १६ पुस। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका हुन्। ‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, […]

अमेरिका र चीनबिच जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न सहमति

काठमाडौँ । जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न चीन र अमेरिबिच सहमत भएको छ । बुधवार चीन र अमेरिकाले एक सहमति सार्वजनिक गर्दै जलवायु परिवर्तनविरुद्ध सहकार्य बढाउने घोषणा गरेका हुन् । ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा संयुक्त विज्ञप्ति जारी गर्दै चीन र अमेरिकाले यससम्बन्धमा सहकार्य बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ । मिथेन उत्सर्जन कम […]