मधेस प्रदेशमा जनमत पार्टीलाई कांग्रेसले गर्‍यो मुख्यमन्त्रीको अफर

केन्द्रसँगै सातै प्रदेशमा सत्ताको नेतृत्व गर्ने मौका गुमाएको कांग्रेसले मधेस प्रदेशमा डा. सीके राउत नेतृत्वको पार्टीलाई मुख्यमन्त्रीको अफर गरेको हो ।