जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको पहिलो बैठक सुरु

काठमाडौं, २२ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको कमिटीको पहिलो बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा सुरु भएको हो । पार्टीको यसअघि बैठक जनकपुरमा बस्दै आएको थियो । प्रत्यक्षमा १ समानुापातिक ५ सिट पाएको जनमत पार्टीको आजको […]

राष्ट्रिय सभा बैठक सुरु (लाइभभिडियो)

काठमाडौं, ९ जेठ । राष्ट्रिय सभाको बैठक सुरु भएको छ । । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा भर्खर सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

राखेपको बोर्ड बैठक सुरु

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ।सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक सुरु भएको छ। राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए।खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्ता

राष्ट्रिय खेलकुद परिषद्को बैठक सुरु

काठमाडौं, ९ बैशाख । करिब ३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक सुरु भएको छ । नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद लगायतको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बैठक बैठक सुरु भएको हो । आजको बैठकमा १९औं एसियन गेम्सको सहभागितालाई […]

राखेपकाे बोर्ड बैठक सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ। राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए। खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता […]

बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु

सत्तागठबन्धनका दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रिय जनमोर्चाबाहेकका दलका नेताहरु सहभागी छन्। बैठकमा आगामी स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ।...

माओवादीको केन्द्रीय समिति बैठक सुरु, नारायणकाजी श्रेष्ठ पनि सहभागी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। राष्ट्रिय सभा गृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन्। यसअघि बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरूको आन्तरिक छलफलका कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । ११ देखि […]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ । शुक्रबार बसको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो ।महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

एमाले स्थायी समिति बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।  बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ । खासगरी एमालेको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने विषयमा बैठकले स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएका

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु

काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ। गएरातिदेखि परिरहेको बाढी तथा पहिरोले देशभरका विभिन्न जिल्लामा क्षति गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बसिरहेको हो। बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने राहत र उद्दारको विषयमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।