एक सातादेखि बेपत्ता म्यासाचुसेट्सकी महिला ३ दिनदेखि हिलोमा फसेको अवस्थामा जीवितै फेला

एक सातादेखि बेपत्ता म्यासाचुसेट्सकी एक महिला स्टेट पार्कमा हिलोमा फसेको अवस्थामा फेला परेकी छिन् । उनी सोमबार राज्यको पार्कमा हिलोमा फसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ३१ वर्षीया एम्मा टेटेव्स्की जुन २६ मा दिउँसोको समयमा बेपत्ता भएकी थिइन् । उनी स्टफटनको पाइनवुड पोन्ड र शेरोनको लेक मासापोग भ्रमण गर्न जान लागेको बेला बेपत्ता भएकी […]

सम्बन्धित सामग्री

माइत गएकी महिला एक सातादेखि बेपत्ता

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कविहीन भएकी छन् । २८ वर्षीय सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान सिद्दिकीले बताए । सलमानले भने, ‘मेरो श्रीमती माघ १४ गते दिउँसो १२ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित माइती पुगेकी थिइन् । माइती पुगेको केही समयपछि […]

बन्दिपुरकी एक महिला छोरीसहित एकसातादेखि बेपत्ता

तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षको छोरीसहित एक सातादेखि हराएकी छन्।  मङ्सिर १५ गते  देखि आले सम्पर्कमा नआएको परिवारले जनाएका छन्।  बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काममा जान्छु भनी हिँडेको र त्यसपछि सम्पर्कमा नआएको आलेको श्रीमान् इन्द्रबहादुर आलेले बताए। सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढेको र  आफन्तजनहरूसँग सम्पर्क गर्दा पनि फेला पार्न नसिकिएको आलेले बताए।

एक महिनादेखि महिला बेपत्ता

खत्याड गाउँपालिका–८ रिघाकी २४ वर्षीया रमाना गिरी ३ सातादेखि बेपत्ता भएकी छिन् । कात्तिक २१ गते राति उनी घरमा डेढ महिनाकी छोरी छोडेर बेपत्ता भएकी हुन् ।

एक सातादेखि बेपत्ता महिलाको शव फेला

रुकुम पूर्व : सिस्ने गाउँपालिका–५ की एक महिला हराएको एक सातापछि मृत भेटिएकी छन्। सिस्ने–५ रुकुमकोटकी २९ वर्षीया सुफिया शाह घरबाट हराएको एक सातापछि मृत अवस्थामा फेला परेकी हुन्।शाह पुस १ गते घरबाट हराएको उनको परिवारले बताएका छन्। परिवारले खोजी गर्दा शाह नभेटिपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेका थिए।शाहलाई खोजी गर्ने क्रममा बुधबार (आज) बिहान स्थानीयले सिस्ने–५ कै तारागाउँ नजिक मृत फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए। शाह बाटोबाट लडेर मृत्यु भए

तीन सातादेखि महिला बेपत्ता, हत्या गरी गाडिएको आशंकामा उत्खनन

सुजिताको माइती पक्षले दाबी गरेको स्थानमा खन्दा कपाल भेटिएको छ। मुकेशकै खेतमा खन्दा कपाल भेटिएको छ एसपी आचार्यले नागरिकसँग भने,‘शव पहिचानका लागि चाहिने अंग वा हाड केही फेला परेको छैन। कपाललाई नै आधार मानेर हामी केही भन्न सक्ने अवस्थामा छैनौं।’...

महोत्तरीमा एक महिला दुई सातादेखि बेपत्ता, हत्या आशंका

जनकपुरधाम : महोत्तरीमा एक महिला दुई साता बढीदेखि बेपत्ता भएपछि माइती पक्षद्वारा हत्याको आशंका व्यक्त गरेका छन्। प्राप्त जानकारीअनुसार लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा गाउँबाट मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर विगत १७ दिनदेखि बेपत्ता छन्।गत जेठ २० गते रातिदेखि नै घरबाट हराई रहेकी सुजिताको माइती पक्षले उनको घर पक्षबाट हत्या भएको आरोप लगाएको छ।महोत्तरी कै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन्।जितेन्द्र

एक सातादेखि तीन युवती बेपत्ता

बर्दिया : मधुवन नगरपालिका–५ गाउँ नम्बर ११ बाट तीन महिला सम्पर्कविहीन भएका छन्। गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७  वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन्। उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने ...

दुई छोरासहित आमा सातादेखि सम्पर्कविहीन

बेनी, म्याग्दी (रासस) । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी

दुई सातादेखि महिला बेपत्ता

कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन्।