तीन सातादेखि महिला बेपत्ता, हत्या गरी गाडिएको आशंकामा उत्खनन

सुजिताको माइती पक्षले दाबी गरेको स्थानमा खन्दा कपाल भेटिएको छ। मुकेशकै खेतमा खन्दा कपाल भेटिएको छ एसपी आचार्यले नागरिकसँग भने,‘शव पहिचानका लागि चाहिने अंग वा हाड केही फेला परेको छैन। कपाललाई नै आधार मानेर हामी केही भन्न सक्ने अवस्थामा छैनौं।’...