दुई छोरासहित आमा सातादेखि सम्पर्कविहीन

बेनी, म्याग्दी (रासस) । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी

सम्बन्धित सामग्री

अस्पतालको बेडमा नवजात शिशु छाडेर सम्पर्कविहीन

नारायणी अस्पतालमा नवजात शिशुलाई छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनका अनुसार अस्पतालमा शनिबार जन्मिएकी शिशुलाई बेडमै छाडेर जन्मदिने आमा र उनका आफन्त सम्पर्कविहीन भएका हुन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही […]

रुसी सेनामा सम्पर्कविहीन बुवा अभिषेकलाई अबोध छोरीको पत्र

बाबु प्रति पोखिएको प्रेम भावका यी अक्षरलाई लुकाएर राखिरहेकी थिइन् रियाले। आमा सविता (अभिषेक पत्नी) ले छोरीको यो पत्र बिहीबार फेला पारिन्।...

माछापुच्छ्रेका किशोर चार दिनदेखि सम्पर्कविहीन

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन् । सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन् ।सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए । दिउसो ३ः०० आमा मेलाबाट फर्किँदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी मा

दुई वर्षीया छोरी छाडेर आमा एक महिनादेखि सम्पर्कविहीन

पर्वत :  जलजला गाउँपालिका–५ देखफाँटकी २० वर्षीया एक महिला एक महिनादेखि बेपत्ता छिन्।गत साउन ६ गते दुई वर्षीया छोरीलाई घरमा नै छोडेर सम्पर्कविहीन रहेकी सुजता खड्का जिसी सम्पर्कमा नआएकी हुन्। जलजला गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ।सुजताका आफन्त र इष्टमित्र समक्ष सम्पर्क र आन्तरिक खोजतलास गरे पनि उनको अवस्थाका बारेमा थाहा नभएपछि श्रीमान् मदन जिसीले गत साउन ११ गते

वैदेशिक रोजगारीले दिएको पीडाः १४ वर्षदेखि छोरी हराएको पीडामा ७३ वर्षीया आमा

झापा – एउटी आमाका लागि एकछिन छोरी बाहिर निस्केका बेला ‘कतिबेला घर आउलिन्’ भन्ने चिन्ता रहन्छ। एक दिन छोरा वा छोरी सम्पर्कविहीन रहँदा बुवा-आमाका लागि कतिको चिन्ताको विषय हुन्छ भन्ने छोरा-छोरीका बुवा-आमालाई सोधे पुग्छ। तर झापाकी एक महिला १४ वर्षसम्म बेपत्ता भएर उनकी आमा अहिले छोरी आउलिन् भनेर कुरेर बसेकी छन्। यो परिस्थिति अवैध बाटो […]

दुर्घटनाग्रस्त तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ । विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी […]

बेपत्ता तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि

आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको प

मलेसिया गएका धनकुटाका हर्कबहादुर ९ वर्षदेखि सम्पर्कविहीन

धनकुटा वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरी दिन सरकार सक्षम अनुरोध गरेका छन् ।हर्कबहादुरकी आमा सुचिम्माअनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कबहादुरका दुई छोरा र एक छोरी […]

मलेसिया गएका सर्वजित सुनार १६ वर्षदेखि सम्पर्कविहीन

विसं २०६२ मा मलेसिया गएका पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । जिल्लाको साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएपछि सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा …