१६ वैशाख, काठमाडौं । बजारमा ब्रोकाउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ बढेको हो ।
आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको …
मुस्ताङ । वर्षाले फुल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यस वर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय […]
बागमती– मकवानपुरको बागमती गाउँपालिका– ३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रूख काट्ने क्रममा गएराति रुखले च्यापिएर इलामको इलाम नगरपालिका– ९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने […]