एक सातादेखि तीन युवती बेपत्ता

बर्दिया : मधुवन नगरपालिका–५ गाउँ नम्बर ११ बाट तीन महिला सम्पर्कविहीन भएका छन्। गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७  वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन्। उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने ...