२४ फागुन, काठमाडौं । सरकारले सोमबार संसदमा दर्ता गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०प्रति स्थानीय तहका कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । १४ दिनको आन्दोलनपछि गत २७ असोजमा सरकारसँग भएको सम्झौताका धेरै विषयहरु नसमेटिएपछि स्थानीय तह कर्मचारी, केन्द्रीय संघर्ष समितिले दबाबमूलक अधियान र कार्यक्रमहरु गर्ने तयारी थालेको छ । समितिका संयोजक दीपक […]