बालविकासमा लगानीकाे माग गर्दै स्थानीय सरकारलाई बालबालिकाले बुझाए योजना

स्थानीय तहले १० असारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका छ। अहिले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि योजना तर्जमा गरिरहेको अवस्थामा तिला गाउँपालिका बालबालिकाले योजनासहित बुझाएर बालविकास क्षेत्रमा लगानी गर्न...

सम्बन्धित सामग्री

सांसदको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रमा ५० करोडको योजना दिन घिमिरेको माग

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरूको सिफारिसमा कम्तीमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका छन् ।

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन । पछिल्लो समय नबिल, कुमारी, नेपाल […]

‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन माग

नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेट गरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको टोलीले मन्त्री किराँतीलाई विदेशमा रहेका नेपाली …

अर्थमन्त्रीमाथि छानबिन गर्न योजना आयोगका ६ जना पूर्वउपाध्यक्षको माग

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् ।  योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति निकालेर बिग्रँदाे अर्थतन्त्रलाई सुधार गर्नुको साटो बजेट निर्माणमै खेलबाड गर्नु गम्भीर धोका भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । सङ्कटोन्मुख परिस्थितिको सामना गर्न सरकार खास योजना...

पुतली बजारद्वारा पाँच दर्जन बढी योजना माग

स्याङ्जा-स्याङ्जा सदरमुकामको पुतली बजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग पाँच दर्जन बढी योजना माग गरेको छ । नगरपालिकाको स्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजना प्रदेश सरकारसँग माग गरिएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत विषयगत मन्त्रालयसँग झण्डै पाँच दर्जन योजना माग गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका […]

बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग

हेटौंडा । बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ  । आगामी आर्थिक वर्ष ०७९/८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग योजना माग गरेको हो । मन्त्रालयले स्थानीय तहलाई समपूरक अनुदानको हकमा बढीमा पाँचवटा र प्रदेश विशेष अनुदानको […]

उजुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गरेका हुन् । एमालेबाट निर्वाचित वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको […]

पालिकासम्मै पुग्याे सत्ता गठबन्धन, संघ र प्रदेशमा योजना माग गर्ने निर्णय

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सत्ता गठबन्धनले संघीय र प्रदेश सरकारसमक्ष विकासे योजना माग गर्ने निर्णय गरेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको याङसोलाटारमा बसेको बैठकले गाउँपालिकामा भएका भौतिक विकासको समग्र विषय अध्ययन गर्दै संघीय सरकार र प्रदेश सरकारसमक्ष विभिन्न योजना माग गर्ने निर्णय गरेको हो। […]

पर्यटन पुनरुत्थानको योजना लागू गर्न हानको माग

होटल एसोसिएसन नेपाल (हान)ले ‘बृहत पर्यटन पुनरुत्थान योजना’ लागू गर्न सरकारसँग माग गरेको छ । हानले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको हो ।“विगत १५ महिना भन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन व्यवसायप्रति आर्कषण घट्ने […]