प्रदेश निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालय परिसरबाट ५ जना पक्राउ
गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत् प्रदेश निजामती सेवा ऐन ल्याउने तयारी गरेपछि स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन्। स्थानीय तहमा समायोजित भएका निजामती कर्मचारीहरुलाई प्रस्तावित गण्डकी प्रदेश निजामती सेवा ऐनमा वृत्तिपथ...