काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ठुलो सङ्ख्यामा स्थानीय तहका कर्मचारी सरुवाको तयारीमा जुटेको छ । मन्त्रालय स्रोतका अनुसार १६ सय बढी कर्मचारी हुँदै छ । सो बारे जानकारी दिन सोमबार मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनसमेत गरेका छन् । दोहोरो सहमतिका आधारमा करिब ८ महिना दिएका निवेदनका आधारमा मन्त्रालयले सरुवा गर्न लागेको […]