वाग्मती सरकारले ल्यायो तीनवटा अध्यादेश, स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बाटो खुल्यो

हेटौंडा : वाग्मती प्रदेश सरकारले स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ल्याएको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका सबै स्थानीय तहका कर्मचारी तथा कार्यालय संचालन सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त अध्यादेशसँगै अन्य…

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकारले ल्यायो ४ अध्यादेश

बागमती प्रदेश सरकारले ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । जसमध्ये एक अध्यादेश स्वीकृत भइसकेको छ । विगत लामो समयदेखि संसद्मा भएको अवरोधका कारण सरकारले एकै पटक ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याए

स्थानीय तहका कर्मचारी सरुवामा संघीय सरकारको हस्तक्षेप

संसदबाट निजामती विधेयक फिर्ता लिएर तजबिजमा कर्मचारी व्यवस्थापन गर्दै सरकार सरकार संसद्बाट निजामती सेवा ऐन जारी गर्न छाडेर तजबिजका आधारमा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा लागेको छ । तत्कालीन केपी ओली...