सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति

विभिन्न माग अघि सारेर संघर्षरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति जुटेको छ । यससँगै दुई साता लामो कर्मचारी आन्दोलन पनि फिर्ता भएको छ । मन्त्रिपरिषद् बैठकबाट संसद्मा दर्ता गर्न सैद्धान्तिक स्वीकृति...

सम्बन्धित सामग्री

निजामती विधेयकमा स्थानीय तहका कर्मचारी असन्तुष्ट

२४ फागुन, काठमाडौं । सरकारले सोमबार संसदमा दर्ता गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०प्रति स्थानीय तहका कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । १४ दिनको आन्दोलनपछि गत २७ असोजमा सरकारसँग भएको सम्झौताका धेरै विषयहरु नसमेटिएपछि स्थानीय तह कर्मचारी, केन्द्रीय संघर्ष समितिले दबाबमूलक अधियान र कार्यक्रमहरु गर्ने तयारी थालेको छ । समितिका संयोजक दीपक […]

स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप

काठमाण्डाै – सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर नौ दिनदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका स्थानीय तहमा कार्यरत कर्मचारी र प्रहरीबीच झडप भएकाे छ ।आज साेमवार दिउँसो नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दा ३५ जना कर्मचारी घाइते भएका आन्दोलनमा सहभागी सन्दीप पौडेलले जानकारी दिनुभयो । उनीहरूले निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर...

प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा चुनौती

मोरङ – प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको अहिलेको अवस्थमा ठूलो चुनौती रहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले प्रदेशस्तरका कानुन निर्माणमा नागरिक समाज र सरोकारवाला समूहको सुझाव आवश्यक रहेको बताए। पूर्णरूपमा कानुन अभाव रहिरहँदा संघीयतापछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको मेयर राईको भनाइ छ। उनले […]

बालविकासमा लगानीकाे माग गर्दै स्थानीय सरकारलाई बालबालिकाले बुझाए योजना

स्थानीय तहले १० असारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका छ। अहिले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि योजना तर्जमा गरिरहेको अवस्थामा तिला गाउँपालिका बालबालिकाले योजनासहित बुझाएर बालविकास क्षेत्रमा लगानी गर्न...

३ प्रश्न

स्थानीय तहका कर्मचारी सरुवा खोज्दै सुगमतिर लाग्दा दुर्गमका स्थानीय तह रित्तिँदै गएका छन्, किन होला ? स्थानीय तह कार्यान्वयनमा आएको पाँच वर्ष भयो, तर त्यहाँ गएका कर्मचारी जहाँ छन्, त्यहाँ अडिने...

पहुँचका आधारमा कर्मचारी सुगम आउँदै, दुर्गमका स्थानीय तह रित्तिँदै

स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रीको तजबिजमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयको तजबिजमा स्थानीय तहका कर्मचारी सरुवाले दुर्गमका जिल्ला रित्तिन थालेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा संघ सरकारले...

स्थानीय तहका कर्मचारी सरुवामा संघीय सरकारको हस्तक्षेप

संसदबाट निजामती विधेयक फिर्ता लिएर तजबिजमा कर्मचारी व्यवस्थापन गर्दै सरकार सरकार संसद्बाट निजामती सेवा ऐन जारी गर्न छाडेर तजबिजका आधारमा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा लागेको छ । तत्कालीन केपी ओली...