एमालेसँग गठबन्धन गरेको भन्दै डेढ सय जसपा नेता कार्यकर्ता कांग्रेसमा

जगरनातपुर गाउँपालिका वार्ड नम्बर २ जानकीटोलको दसौंता निवासी जसपाबाट निर्वाचित पूर्व वडाध्यक्ष प्रभु पटेल एवं यस स्थानीय चुनावमा जसपाबाट प्रत्यासी अवधेश पटेललगायत १५० जनाको संख्यामा जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

मधेश प्रदेशमा जसपा नेता यादव मुख्यमन्त्री नियुक्त

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । […] The post मधेश प्रदेशमा जसपा नेता यादव मुख्यमन्त्री नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेशः जसपा नेता यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ,२७ पुष । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेको हो । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए […]

जो कसैसँग एकता, सहकार्य र गठबन्धन हुन सक्छः जसपा नेता

काठमाडौं, २० पुस । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले आफ्नो पार्टीले सरकारमा जान खुट्टा नउचालेको बताएका छन् । ‘भरखरै हाम्रो पार्टीको राजनीतिक समितिमा सरकारमा सहभागिताबारे बृहत् छलफल भएको छ । साझा न्यूनतम कार्यक्रम निर्माणमा हाम्रो पार्टीका तर्फबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेमजोङ जानुभएको छ । कार्यक्रममा हाम्रा एजेन्डा कसरी समावेश हुन्छन्, […]

जसपा नेता प्रदीप यादवले लालसलाम नभनेपछि …

९ कात्तिक, वीरगञ्ज । ४ मंसिरको प्रतिधिसिभा र प्रदेश सभा निर्वाचनका लागि पर्सामा एमाले र जसपा गठबन्धन संयुक्त रुपमा घरदैलो, गोष्ठी, भेला, बैठक गरिरहेको छ । बुधबार पर्साको पोखरिया नगरपालिकामा राखिएको क्षेत्रीय बैठकमा एमाले र जसपाका उम्मेदवार र नेताहरु सहभागी थिए । सम्बोधनका क्रममा जसपा नेता प्रदीप यादवले ‘जय मधेस’को अभिभावदन गरे । तर उपस्थित […]

गठबन्धन भए पनि केही नेताका लागि होला, शतप्रतिशत नहोलाः जसपा नेता

काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेमजोङले शक्ति सन्तुलनका आधारमा सिर्जना भएका पदलाई खलबलाउने काम भए पार्टी नचल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चेमजोङले भने, “उपेन्द्र यादवले शक्ति सन्तुलनका आधारमा अध्यक्ष पाउनुभएको हो । बाबुराम भट्टराई या […]

गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचनले हामीलाई ठूलो सबक दिएको छ । गठबन्धनभित्रका दलहरु इमानदार देखिएनन् । त्यसैले एकअर्काबीच अविश्वासको वातावरण छ […]

जसपा नेता यादवद्वारा पार्टी परित्याग

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । उनले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए । मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पद छाडेकोमा विरोध […]

देउवालाई भेट्न जसपा नेता ठाकुर र महतो बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपतिको आह्वान अनुसार बिहीवारभित्रै गठबन्धन सरकार बनाइसक्नुपर्ने अवस्था रहेका बेला ठाकुर र महतो देउवालाई भेट्न पुगेका हुन् । सभापति देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो नयाँ सरकार बनाउने पक्षमा नरहेका महतो निकट स्रोतले जानकारी दियो । ‘अध्यक्ष ठाकुरलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने चर्चा शुरू भएको रहेछ तर उहाँल...