काठमाडौं, २० पुस । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले आफ्नो पार्टीले सरकारमा जान खुट्टा नउचालेको बताएका छन् । ‘भरखरै हाम्रो पार्टीको राजनीतिक समितिमा सरकारमा सहभागिताबारे बृहत् छलफल भएको छ । साझा न्यूनतम कार्यक्रम निर्माणमा हाम्रो पार्टीका तर्फबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेमजोङ जानुभएको छ । कार्यक्रममा हाम्रा एजेन्डा कसरी समावेश हुन्छन्, […]