गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचनले हामीलाई ठूलो सबक दिएको छ । गठबन्धनभित्रका दलहरु इमानदार देखिएनन् । त्यसैले एकअर्काबीच अविश्वासको वातावरण छ […]