काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । उनले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए । मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पद छाडेकोमा विरोध […]