प्रचण्ड नेतृत्वको सरकारमाथि ओलीले अस्त्र प्रयोग गरिरहेका छन्ः जसपा नेता श्रेष्ठ (भिडियोसहित)

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार पाँच वर्षसम्मै जाने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि निरन्तर अस्त्र प्रहार गरिरहेको भएपनि यसको आयु […]