जसपा नेता यादवको असहमति, “गाउँपालिका र नगरपालिकामा माथिबाट गठबन्धन लाद्नु प्रत्युत्पादक हुन्छ”

काठमाडौं, ३० चैत । कृषि मन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले महानगर र उपमहानगरपालिका बाहेक अरुमा केन्द्रबाट गठबन्धन गर्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “हामी गाउँपालिका र नगरपालिकामा गठबन्धन लाद्ने पक्षमा छैनौं । त्यसमा […]